तुलसीपुर, २५ असोज । जनसंगठन समन्वय संयन्त्र नेकपा एमाले दाङले भोली घोराहीमा आयोजना गर्न लागिएको जागरण सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। संयन्त्रका संयोजक मनोहर बुढाथोकीका अनुसार, देशभर “जेन
१९ घण्टा अगाडी
तुलसीपुरमा मोटरसाइकल चोरी
तुलसीपुर, २४ असोज । दाङको तुलसीपुरबाट गएराति मोटरसाइकल चोरी भएको छ । तुलसीपुरको TVS सोरुम दक्षिण फिल्डबाट गएराती करिव ९/१० बजेको समउमा मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । तुलसीपुर ६ रजौराका गणेश लामिछानेको नीलो कालो रंगको रा ३ प ३२११ नम्बरको पल्सर बाईक हराएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना