२०८३ असोज २८ गते बुधवार

तुलसीपुर, २८ असोज । नेपाली कांग्रेसको देउवा पक्षबाट दाङको तुलसीपुरका युवा व्यवसायी रामचन्द्र केसी महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ । सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट केसी महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको हो

२० घण्टा अगाडी
तुलसीपुर विशेष

लुम्बिनीमा दृष्टिविहीनताको दर कर्णालीभन्दा दोब्बर !

तुलसीपुर । लुम्बिनी प्रदेशमा दृष्टिविहीनताको अवस्था कर्णाली प्रदेशको तुलनामा झण्डै दोब्बर रहेको तथ्यांक सार्वजनिक भएको छ । आँखा स्वास्थ्य सेवाको पहुँच, उपचारमा हुने ढिलाइ र आर्थिक तथा भौगोलिक समस्याका कारण दृष्टि गुमाउने अवस्था अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् । विश्व दृष्टि दिवसका अवसरमा बिहीबार नेपाल नेत्रज्योति संघ राप्ती आँखा