२०८३ असोज २५ गते आइतवार

बर्गदुवा खानेपानीको दशौं साधारणसभा सम्पन्न

दाङ । बर्गदुवा खानेपानी उपभोक्ता संस्थाको दशौं साधारणसभा घोराही उपमहानगरपालिका–३ मा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्णबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख प्रकाशजंग शाह, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओली, वडा अध्यक्ष रामप्रसाद चौधरी, राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ दाङका अध्यक्ष ध्रुव केसी लगायतले मन्तव्य वक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव यादव प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।