२०८३ कार्तिक ११ गते मङ्गलवार

देउखुरीमा सलह किराले मच्चायो आतंक

शिवु खनाल दाङ( दाङको लमहीमा सलह किराले देखा परेको छ । मंगलबार लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर गाउँमा ठुलो मात्रामा सलह किरा देखा परेको हो । सलह किराले किसानले लगाएको बालिनालि सबै नष्ट पारेको छ । ञदिउँसो दुई बजेतिर पश्चिमबाट ठुलो संख्यामा हाम्रो गाउँमा सलह किरा आयो । आएको एकैछिनमा सलह किराले मकै, करेला, भिण्डि, बदम, केरा र धानको ब्याड सबै नष्ट परेको स्थानीय टिकाराम चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, (। ढाइ कठ्ठा जग्गामा लगाएको सबै अन्नबालि सखाप पर्यो । केही पनि बाकि राखेन । थोरै समयमै धेरै अन्नबालि सखाप पार्दो रहेछ ।

प्रकाशित मिति : २०७७ असार १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।