२०८३ कार्तिक १५ गते आइतवार

रुकुम पश्चिममा एक युवकको शव फेला

सांकेतिक फाईल फोटो

तुलसीपुर,६ मंसीर । रुकुम पश्चिममा एक युवकको शव फेला परेको छ । शव मुसीकोट नगरपालिका–१० गलमपाटीका ३३ वर्षीय रणबहादुर रोकाको रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

आज सोमबार बिहान १० बजेको समयमा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रोकाको शव गाउँ नजिकैको ग्वाला बस्ने भिरमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । रोका गत कात्तिक ९ गते घरबाट बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।