२०८३ कार्तिक १५ गते आइतवार

६ दिनदेखि बन्द डोटीको विद्युत् सेवा सञ्चालन,सुचना प्रवाह गर्न सहज

फाईल फोटो

दाङ,५ कात्तिक । लगातारको वर्षापछि आएको बाढी–पहिरोका कारण विगत पाँच÷छ दिनदेखि बन्द भएको डोटीको विद्युत् तथा सञ्चार सेवा सञ्चालनमा आएको छ ।

वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक ३३÷११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण बन्द बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालनमा आएसँगै अहिले फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ । बन्द विद्युत् र फोन सेवा सञ्चालन भएसँगै त्यहाँका नागरिकलाई आफ्ना समस्याका बारेमा जानकारी लिन र दिन सहज भएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।