दाङ,२४ भदौ । हरितालिका तिजको अवसरमा विगतका वर्षको तुलनामा यस बर्ष कालिका (त्रिसिद्धेवरी) मन्दिर तुलसीपुरमा भक्तजनको चहलपहल घटेको छ ।कोरोना जोखिम कायम रहेको हुदा भक्तजनको त्यति भिडभाड देखिएको छैन । यस वर्ष मन्दिर परिसरमा नाचगान गर्न समेत रोक लगाएको त्रिसिद्धेवरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष देवराज धितालले जानकारी दिनुभयो ।
(फोटो फिचर)

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।