हिजो बिहानदेखि सम्पर्कविहीन भएको भन्दै किशोरीका आफन्तले प्रहरीमा निवेदन दिनुभएको थियो । मोबाइल ट्याक गर्दा भारतको सिमाना नजिक लोकेसन देखिएको बर्दिया प्रहरीले जनाएको छ । बेपत्ता उनिहरुको खोजिकार्य भैईरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।