२०८३ कार्तिक १७ गते मङ्गलवार

वन प्राविधिक समाजद्धारा विपन्न परिवारलाई खाद्यन्न सहयोग

तुलसीपुर, २४जेठ । दाङ वन प्राविधिक समाजले विपन्न एक घरपरिवारलाई खाद्यनन सहयाेग गरेको छ । लडकडाउनबाट प्रभावित तुलसीपुर उपमहानगरपालिका–१५ निबासी एक घर परिवारलाई २५ किलो चामल, ५ प्याकेट तेल र चार प्योट आयोडिन नुन उपलब्ध गराएको दाङ वन प्राविधिक समाजका ओमकान्त भट्टराईले जानकारी दनिुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष लक्ष्मण चौधरी, प्राविधिक समाजका तुलसीपुर राम वली, अविशेषक हमाल लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।