२०८३ कार्तिक १८ गते बुधवार

माघी पर्वका अवसरमा अध्यक्ष गिरीले दिए यस्ताे शुभकामना सन्देश

तुलसीपुर, १ माघ / पारिवारीक निजी वन संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले मकर संक्रान्ति तथा माघी पर्वका अवसरमा वन अभियानकर्मी, वातावरणप्रेमी तथा सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

विविधतायुक्त नेपाली समाजमा मकरसंक्रान्ति तथा माघी पर्वलाई ठूलो पर्वको रुपमा लिने गरेको उल्लेख गर्दै अध्यक्ष गिरीद्धारा जारी शुभकामना सन्देशमा अल्पसंख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानको लागि यो पर्वले महत्वपूर्ण भूमिका खेल्नेमा आशावादी रहदै पारिवारीक निजी वनका अधिकारहरु सुरक्षीत गर्न मिलेर अघि बढ्न सबैलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७७ माघ १ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।