२०८३ कार्तिक १४ गते शनिवार

बिच सडकमै सवारी बिग्रिदा आवगमनमा समस्या

तुलसीपुर,२८ पुस । तुलसीपुरको घोराहीरोडको सडक बिचमै ट्रक बिग्रिएर रोकीएको छ । पश्चिम देखी पुर्व दिशा तर्फ जादै गरेको ट्रक बिच सडकमै विग्रिएपछि सवारी आवगमनमा समस्या भएको छ । यस्तैगरी बसपार्क जाने पिपलबोट देखी उत्तर तर्फको सडकको बिचमा टेक्टरले लोड तान्न नसकेपछि रोकिएको छ । टेक्टरको क्षमता भन्दा बढि सरिया भएपछि टेक्टरको ट्रलीले लोड धान्न नसकेकै कारण टेक्टर उकालोमा रोकिएको थियो । जसले गर्दा त्यहा पनि सवारी आवगमनमा समस्या देखीएको छ ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।