तुलसीपुर, १५ पुष । गुरुङ समुदायले आज विशेष हर्षका साथ पुरानो वर्षलाई बिदाइ गरी आजदेखि आफ्नो पारम्परिक नयाँ वर्षलाई स्वागत गरेर तमु ल्होसार पर्व मनाउँदै छन् । यस पर्वको अवसरमा गुरुङ समुदायले आफन्तजन र नाताकुटुम्बलाई घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको पाइन्छ ।
तमु ल्होसारका अवसरमा तुलसीपुर उपमहानगरपालिका ३ को दमारगाउँमा गुरुङ समुदायले प्रत्यक बर्ष कार्यक्रको अयोजना गरेर यो पर्व भव्य रुपमा मनाउँदै आएका छन् । आज पनि त्यहाँ कार्यक्रमको आयोजना गरिएको छ ।
प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।