२०८३ साउन ३ गते आइतवार

सवारी दुर्घटनामा परि पत्रकार आचार्य घाइते

तुलसीपुर, १७ कार्तिक । स्कुटीले मोटरसाईकललाई ठक्कर दिदा पत्रकार गणेस आचार्य घाइते भएका छन् । दोघरेबाट तुलसीपुर बजार आउँदै गरेको रा१प ८३३४ नम्बरको मोटरसाईकललाई विपरित दिसाबाट जाँदै गरेको रा३प ५४९३ नम्बरको स्कुटीले बसपार्कमा ठक्कर दिदा आचार्य घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईते आचार्यको दायाँ खुट्टा फ्याक्चर भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइते आचार्यको राप्ती लाईफ केयर हस्पिटलमा उपचार भइरहेको छ । घटना आज साँझ ६ बजे भएको थियो ।

 

प्रकाशित मिति : २०७७ कार्तिक १७ गते सोमवार
प्रतिक्रिया