२०८३ भाद्र २४ गते बुधवार

तुलसीपुरमा युवति मृत फेला

तुलसीपुर ८ फागुन तुलसीपुरमा एक युवति मृत अवस्थामा भेटिएकी छन् । तुलसीपुर उपमहानगरपालिका – ९ थर्कुडाडाँ स्थित नवदुर्गा सामुदायिक वनको जंगलमा २०÷२१ बर्षको देखि युवति मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । रातो ज्याकेट, फिक्का रङको कुर्ता, जिन्स पैन्ट लगाएकी युवतिको नाम र ठेगाना भने खुल्न सकेको छैन् । मृतक युवतिको नजिकै किट नासक औषधीको सिसी फेला परेकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीे बताएको छ ।
प्रकाशित मिति : २०७५ फाल्गुन ८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।