२०८३ असोज २३ गते शुक्रवार

नेपाली प्रबासी समाज साउदीद्धारा महायज्ञमा ३५ हजार सहयाेग

नेपाली प्रबासी समाज साउदी अरेबिया उप–समिति शाखा  अल्जोफ परिवारले तुलसीपुरमा संचालन भएकाे श्रीमदभागवत ज्ञान महायज्ञमा ३५ हजार सहयाेग  गरेको छ । नेपालमा घर भएका तथा रोजगारिका लागि साउदीमा बस्दै आएका नेपालीहरुले  साझा संगठन नेपाली प्रबासी समाज साउदी अरेबियाले ३५ हजार एक सय ८३ रुपैयाँ सहयोग गरेको नेपाली प्रबासी समाज साउदी अरेबिया उप–समिति शाखाअल्जोफका अध्यक्ष मिन प्रसाद धितालले जानकारी दिनुभयो ।

मानव सेवा आश्रमले संचालन गरेको महायज्ञ पवित्र कार्यका लागि भएकाले नेपालीहरुले उठाएर सहयोग गरेको अध्यक्ष धितालले बताउनुभयो । सडक पेटिमा बस्दै आएका सहयोगापेक्षीत व्यक्तीको सुरक्षाका लागि भवन निर्माण गर्ने  उद्देश्यले महायज्ञ संचालन गरिएको हो ।

प्रकाशित मिति : २०८० माघ १९ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।