२०८३ असोज ५ गते सोमवार

नेपाली सेनाद्धार गोसाईकुण्डबाट २ जनाको उद्धार

दाङ, १३ भदौ । नेपाली सेनाले गोसाइकुण्ड यात्राको क्रममा विरामी परेका २ जनाको उद्धार गरेको छ । रसुवामा तैनाथ नेपाली सेनाको टोलीले गोसाइकुण्ड यात्राको क्रममा विरामी परेका सर्लाही जिल्ला, लालबन्दी नगरपालिका १६ बस्ने ४३ वर्षीय मसिनी तामाङ र उदयपुर जिल्ला, कटारी नगरपालिका २ बस्ने ५५ वर्षीय ज्योती राईलाई उद्धार गरेर सुरक्षा वेश चन्दनबारीमा प्राथमिक उपचार गरेको छ । यसैबीच मंगलबार पनि नेपाली सेनाको हेलिकोप्टरबाट बाजुराको बडिमालिकामा लेक लागेर बिरामी परेका २ जनाको उद्धार गरेको थियो ।

याे पनि पढ्नुहाेस 

नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत २ जनाकाे उद्धार

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।