कतिपय हस्पिटलले बिरामीको जटिल अवस्था आउँदा सम्हाल्न सक्दैनन् तर राप्ती लाइफ केयरसँग त्याे सामर्थ्य छ : निर्देशक भण्डारी

राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरका निर्देशक जीवन भण्डारीले तुलसीपुरमा रहेका कतिपय हस्पिटल र पोलिक्लिनिकसंग बिरामीको उपचार गर्दा जटिल अवस्था आएमा सम्हालन सक्ने अवस्था नभएको बताउनुएको छ । रेडियो प्रकृति एफएमको नियमित कार्यक्रम बिचारमन्थनमा कुरा गर्दै निर्देशक भण्डारीले भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको दृष्टिकोणले कुनै कमि नभएकाले राप्ती लाइफ कियर हस्पिटलमा गएका बिरामीको जटिलता र रिफरको सम्भावना सुन्य प्राजय जस्तै हुने बताउनुभयो ।

 

सुन्नका लागि तल क्लिक गर्नुहाेस

प्रकाशित मिति : २०८० साउन २० गते शनिवार
प्रतिक्रिया