राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरका निर्देशक जीवन भण्डारीले तुलसीपुरमा रहेका कतिपय हस्पिटल र पोलिक्लिनिकसंग बिरामीको उपचार गर्दा जटिल अवस्था आएमा सम्हालन सक्ने अवस्था नभएको बताउनुएको छ । रेडियो प्रकृति एफएमको नियमित कार्यक्रम बिचारमन्थनमा कुरा गर्दै निर्देशक भण्डारीले भौतिक पूर्वाधार, जनशक्ति र उपकरणको दृष्टिकोणले कुनै कमि नभएकाले राप्ती लाइफ कियर हस्पिटलमा गएका बिरामीको जटिलता र रिफरको सम्भावना सुन्य प्राजय जस्तै हुने बताउनुभयो ।
सुन्नका लागि तल क्लिक गर्नुहाेस
प्रकाशित मिति : २०८० साउन २० गते शनिवार






