२०८३ मङ्सिर १० गते बिहिवार

तुलसीपुरकी निशाको अर्काे कीर्तिमान

पाेखरा २९ असाेज ।   नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ कीर्तिमान   बनाउनु भएकाे छ ।  निशाले हिटमै कीर्तिमान बनाउनु भएकाे हाे ।

निशालाे  १२.१५ सेकेण्डमा दौड पूरा गर्दै सन् १९९९ मा भएको आठौँ सागमा देवी माया पनेरुले राखेको कीर्तिमान तोड्नु भएकाे हाे ।  यसअघि निशाले काठमाडौंमा भएको राष्ट्रियपति रनिङ शिल्डमा तीन कीर्तिमान बनाउँन सफल हुनु भएकाे थियाे ।एथ्लेटिक्समा आज कूल ७ स्वर्णको छिनोफानो हुनेछ ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।