२०८३ असोज २४ गते शनिवार

तुलसीपुर खानेपानी आपुर्ति केहि दिन बन्द 

फाइल फोटो

तुलसीपुर,१४ भदौ । तुलसीपुर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाले वितरण गर्दै आएको खाने पानी आपुर्ति बन्द हुने भएको छ । केहि दिन लगातार परेको अबिरल वर्षाले खाने पानीको टंकीमा आउने मुख्य पाईप लाईनमा पहिरोले क्षति पु¥याएपछि पानी नआउने संस्थाले सुचना मार्फत जानकारी दिएको छ ।

संस्थाको सिस्टम नम्बर ५ मा क्षति पुगेको हुदा खाने पानी आपुर्ति १४ र १५ गते सम्म बन्द हुने संस्थाको सुचनामा उल्लेख छ । अहिले उक्त स्थानमा पाईप लाईन भाचिएको हुदा मर्मत कार्य भइरहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १४ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।