२०८३ असार २६ गते शुक्रवार

प्रधान सेनापति र जापानी राजदूतबीच भेटघाट

तुलसीपुर २५ जेठ ।  प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र मित्रराष्ट्र जापानका  राजदूत  किकुता यकुता  बीच जङ्गी अड्डामा भेटघाट भएको छ ।प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वाटस नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २५ गते बुधवार
प्रतिक्रिया