२०८३ कार्तिक १३ गते शुक्रवार

मुलुक लिकबाट बाहिर जानदिनुहुदैनः शान्ति समाज सभापति खनाल

फाईल फोटो

तुलसीपुर,१२ माघ । मानबअधिकार तथाशान्ति समाजका केन्द्रिय सभापतिगोबिन्दखनालले मुलुकलाई लिक बाट बाहिनजानदिननहुने बताउनुभएको छ । मानवअधिकार तथाशान्ति दाङ शाखाले तुलसीपुरमाआयोजना गरेको उहाँ सँगको अन्तरक्रियाकार्यक्रममा सम्बोधनगर्नुहुदै खनालले भन्नुभयो,आबधिकनिर्वाचन समयमै हुनुपर्छ । तर दलहरुले आआफ्नो स्वार्थकाकारण संबैधानिक ब्यबस्था अनुसारको समय भन्दा पछाडी धकेल्ने प्रयास गरेको देखिन्छ,उहाँले भन्नुभयो । निर्वाचन आयोगले तत्काल निर्वाचनको मिति तय गर्न गरेको आग्रहलाई भने अझै ढिला सुस्तीगरिरहेको सभापति खनालले बताउनुभयो ।

अर्को प्रसङमा उहाँले भन्नुभयो,खोप लगाएको कार्ड सेवाप्रदायक निकायमा जादा अनिर्वाय बनाएको छ तर यो गलतहो । खोप सबै नागरिकले लगाउनपाएकै छनन् , खोप पनि समयमा उपलब्ध नगराउने सरकारले खोप कार्ड अनिवार्य गर्नु कतिब्यबहारीक छ,उहाँले प्रस्न गर्नुभयो । शाखा सभापतितुलसीराम सुनारको सभापतित्वमाभएको कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष कोमल डिसी र सहजीकरण सहसचिव उषागौतमले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।