२०८३ कार्तिक १८ गते बुधवार

दाङमा कोरोनाबाट वडाध्यक्षकी श्रीमतिको मृत्यु

तुलसीपुर, १२ बैशाख । पश्चिम दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नम्वर ४ का वडाध्यक्षकी श्रीमति भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । महिलाको आज मृत्यु भएको हो । मृतक महिलालाई आजै कोरोना संक्रमण पुष्टि भएको थियाे ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।