२०८३ असोज ५ गते सोमवार

प्रधान सेनापति थापाद्वारा निरीक्षण भ्रमण

तुलसीपुर, १६ मंसीर / नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले हुम्ला स्थित नयां भैरवीदल गुल्म, कालिकोट स्थित रणशुर गुल्म, सुर्खेत स्थित पश्चिम एयर वेश र उत्तर(पश्चिम पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए ।

त्यसैगरी उनले सुदुर पश्चिम पृतना हेडक्वाटर लगायत अन्य युनिटहरुको समेत निरीक्षण गर्ने कार्यक्रम रहेका छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।