फाइल फाेटाे
तुलसीपुर, २४ कार्तिक / तुलसीपुरको भमकेखोलामा जिपले ठक्कर दिदा मोटरसाईलक चालक घाईते भएका छन् ।
तुलसीपुरबाट बालापुर तर्फ गइरहेको रा१ज ५३६ नम्बरको जीपले विपरितदिशाबाट आइरहेको अन्टेष्ट मोटरसाईकललाई ठक्कर दिदा मोछरसाईकल चालक शान्तिनगर गाउँपालिका–२ सुनडबरी निबासी २६ बर्षका नरबहादुर खड्का घाईते भएका छन् ।
घाईतेको सिटी हस्पीटल तुलसीपुरमा उपचार भइरहेको छ । उनको गुप्ताङ्गमा चोट लागेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार






