काठमाडौँ । कोराना संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिकको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सैनिक जवानलाई यही असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रुपमा आइसियुमा भर्ना गरिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको यही असोज ८ गते स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यससँगै नेपाली सेनामा कोभिड(१९ का कारणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । हालसम्म नेपाली सेनामा कुल संक्रमितको संख्या २,१९७ पुगेको छ । तीमध्ये ५३९ जना
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।