२०८३ असोज ७ गते बुधवार

सैनिक मञ्चमा टाङ्गन घोडा दौड

काठमान्डौ, २२ चैत्र नेपाली सेनाले टुँडिखेल स्थित सैनिक मञ्चमा घोडेजात्रा समारोह सम्पन्न गरेको छ । कार्यक्रममा टाङगन घोडा दौड, चार्जर घोडा दौड, सैनिक र गैर सैनिक बिच शाइकल रेश लगाएतका विभिन्न प्रतियोगिताम्क खेलहरु भएका थिए । घोडेजात्रा समारोहमा सबै भन्दा रोचक टाङगन घोडा र चार्जर घोडा दौड रहेको थियो । सामारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानसेनापति, नेपाल सरकारका मन्त्रीरु लगाएत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७५ चैत्र २२ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।