दैलेख, १ चैत । दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु ुहुनेमा भैरवी गाउँपालिका–५ ढागाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाही रहेकोको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर आज उनीहरुको मृत्यु भएको हो । स्थानीय छिमेकीको दाउरा काट्न गएका बेला घटना भएको प्रहरीको भनाइ छ ।।
प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।