२०८३ कार्तिक ११ गते मङ्गलवार

तुलसीपुरमा जंगली भेरीको टोकाईबाट एक महिला विरामी

तुलसीपुर, २८ फागुन ।  दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एक महिला विरामी भएको प्रहरीले जनाएको छ । विरामी हुनेमा तुलसीपुर–११ उरहरी निवासी ३० बर्षीया सरु डाँगी रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो पौने २ बजेको समयमा घर नजिकै रहेको धारामा नुहाउन जाने क्रममा एक्कासी आएको जंगली भेरीले सरुको शरिरका विभिन्न भागमा टोकेको उपचारमा संलग्न उहाँकी नन्द कमला वली डाँगीले जानकारी दिनुभयो । उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।