२०८३ कार्तिक ११ गते मङ्गलवार

कोइला खानीमा भएको विस्फोटमा ५१ जनाको ज्यान गयो

इरान ६ असोज । पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । खानीको दुई वटा ब्लकमा मिथेन ग्यासको चुहावटका कारण विस्फोट भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । यो खानी इरानको राजधानी तेहरानबाट झण्डै साढे पाँच सय किलोमिटर टाढा छ । विस्फोटको समयमा ब्लकमा ६९ जना कामदार उपस्थित थिए ।।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।