२०८३ कार्तिक ११ गते बुधवार

सुनको भाउ आज पनि बढ्यो, चाँदीको घट्यो

काठमाण्डौं,१० कात्तिक । आज सुनको भाउ बढेको छ भने चाँदीको घटेको छ । आज सुनको भाउ ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सोमबार तोलामा ३ हजार रुपैयाँले बढेको थियो ।

त्यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । हिजो तोलाको ३ हजार ९९५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर ३ हजार ९७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । ।

प्रकाशित मिति : २०८३ कार्तिक १० गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।