तुलसीपुर, २८ भदौ । गएराती देखीको अविरल बर्षाका कारण दाङलगाएत विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । कुसुम–हापुरेअन्र्तगत १३२ केभी लाइनमा समस्या भएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।
प्राधिकरणका अनुसार हाइटेन्सन लाइनमा समस्या देखिएपनि अहिलेसम्म कुन ठाउँमा फल्ट छ भन्नेबार पत्ता लागेको छैन । यसले गर्दा दाङ, सल्यान, रोल्पा, रुकुममासमेत विद्युत सेवा अवरुद्ध भएको छ ।।
प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।