२०८३ कार्तिक ११ गते मङ्गलवार

भदौ मसान्तसम्ममा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनुरोध

काठमाडौा, २४ श्रावन । सरकारले भदौ मसान्तसम्ममा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न अनुरोध गरेको छ । केही वडाले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता पाउनका लागि साउन मसान्तभित्रै नवीकरण गर्नुपर्ने भनेको गुनासो आएको थियो ।

सो गुणासोको मध्यनजर गर्दै राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाका निर्देशक शिवराज सेढाईले भदौ मसान्तसम्ममा परिचयपत्र नीकरण गर्न सकिने जानकारी दिनुभयो । शाखाकाअनुसार हाल २६ लाख २ हजार ४ सय ४० जनाले सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् ।।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।