२०८३ कार्तिक ११ गते मङ्गलवार

मदन भण्डारीको ७३ औँ जन्मजयन्ती आज मनाइदै

तुलसीपु, १४ असार । नेकपा एमालेले आज मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ ९जबज० को प्रतिपादन गर्नुभएको थियो । जबज अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

२००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसादका माइला छोराका रूपमा मदन भण्डारीको जन्म भएको थियो । २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जाने क्रममा दासढुङ्गा दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन भएको थियो ।।

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।