२०८३ असार १० गते बुधवार

अभिभावक आफ्ना बालबालिका प्रति चिन्तित हुनुपर्छ – विष्णु प्रसाद देवकाेटा

तुलसीपुर, ५ भदौ । ग्रेट अरनिको सेकेण्डरी स्कुल तुलसीपुरका प्रिन्सीपल विष्णु प्रसाद देवकोटाले अभिभावकहरु आफ्ना बालबालिका प्रति चिन्तिथ हुनुपर्ने बताउनु भएको छ । रेडियो प्रकृति एफएमको नियमित कार्यक्रम बिचारमन्थनमा कुरा गर्दै देवकोटोले विद्यालयको भरले मात्रै संस्कारयुक्त शिक्षा सम्भव नहुने भएकाले हरेक अभिभावक आफ्ना बालबालिका प्रति चिन्तित हुनुपर्ने बताउनुभयो ।

सुन्नका लागि तल क्लिक गर्नुहाेस 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया