राप्रपा दाङ निर्वाचन क्षेत्र नंं ३ (क) का अध्यक्ष लक्ष्मण केसीले ठूला दलका नेताहरु विभिन्न काण्डमा मुछिएकाले आफ्नाे पार्टी प्रति जनताकाे आकर्षण बढेकाे बताउनुभएकाे छ । रेडियाे प्रकृति एफएमकाे बिचारमन्थनमा कुरा गर्दै अध्यक्ष केसीले केसीले यस्ताे बताउनु भएकाे हाे ।
सुन्नका लागि तल क्लिक गर्नुहाेस
प्रकाशित मिति : २०८० साउन २४ गते बुधवार






