२०८३ कार्तिक १४ गते शनिवार

खरबारीमा एक बालिकाको शब फेला

सांकेतीक फाईल फोटो

तुलसिपुर २३ कात्तिक । सुर्खेतमा सात बर्षीया एक बालिकाको खरबारीमा शब फेला परेको छ । लेखबेसी नगरपालिका— १ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारको शव फेला परेको प्रहरीले बताएको छ ।

मनिषा आइतबार बिहान सामान किन्न भनी घर नजिकैको पसलमा गएको र घर नफर्केपछि परिवारले सोमबार बिहान इलाका प्रहरी कार्यालय सुर्खेतमा खबर गरेको थियो । उक्त बालिका लाई खोजि गर्दा खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उक्त घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।