२०८३ कार्तिक ११ गते मङ्गलवार

रुखले च्यापिएर दुई जनाको मृत्यु

दैलेख, १ चैत ।  दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु ुहुनेमा भैरवी गाउँपालिका–५ ढागाउँका ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षका इन्द्रबहादुर शाही रहेकोको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल दाहालले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सियाला सामुदायिक वनमा दाउराका लागि ढलाएको रुखले च्यापिएर आज उनीहरुको मृत्यु भएको हो । स्थानीय छिमेकीको दाउरा काट्न गएका बेला घटना भएको प्रहरीको भनाइ छ ।।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।