२०८३ साउन ८ गते शुक्रवार

चैत्र १० मा ‘म राजेश हमाल’

काठमाडौं,२३ असोज
नेपाली फिल्म ‘म राजेश हमाल’ आगामी १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक भएको हो । जोन योञ्जनको
निर्देशन रहेको फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ ।

फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा छन् । निर्देशक योञ्जनकै कथा रहेको फिल्ममा आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको छ ।
दीपक आरजे र कमल रेग्मीको संगीत रहेको फिल्मका किरण कुमार महर्जन सह–निर्माता, जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसा कार्यकारी निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपीको ब्यानरमा बनेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मले राजेश हमालको बिषयबस्तु उठाउन खोजेको छ । फिल्म ‘म राजेश हमाल’ आगामी १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको केही पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक भएको हो । जोन योञ्जनको निर्देशन रहेको फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ ।

फिल्ममा आर्यन सिग्देल विशेष भूमिकामा छन् । निर्देशक योञ्जनकै कथा रहेको फिल्ममा आलोक शुक्लाको छायाँकन, भिम विश्वकर्माको सम्पादन, मणि रत्न त्रिपाठिको साउण्ड डिजाइन रहेको छ ।
दीपक आरजे र कमल रेग्मीको संगीत रहेको फिल्मका किरण कुमार महर्जन सह–निर्माता, जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसा कार्यकारी निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपीको ब्यानरमा बनेको फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मले राजेश हमालको बिषयबस्तु उठाउन खोजेको छ ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार
प्रतिक्रिया