२०८३ कार्तिक १० गते सोमवार

अञ्चल अस्पतालमा डायलासिस सेवा सञ्चालन हुदै

तुलसीपुर,५ पुस । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डायलासिस सेवा सञ्चालन हुने भएको छ । डायलासिस सेवा सञ्चालन गर्नका लागि पुर्वाधार निर्माणको सम्पुर्ण काम पुरा भएको अस्पतालका निमित्त मेडिकल सुपरीडेण्ट डा.विनोद सिंहले बताए । सवै पुर्वाधार जडान गर्न अहिलेसम्म करीव ५० लाख खर्च भएको समेत उनले बताए । यहि पुस १५ गते भित्र सेवा सञ्चालन गर्ने तयारी भएको उनको भनाई छ । राप्ती समाचारमा दिपक बोहराले यो समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : २०७४ पुष ५ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।