२०८३ साउन ३ गते आइतवार

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

काठमाण्डाै  २०  चैत ।  हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । आज चाँदीको भाउ भने स्थिर छ। अस्ति जस्तै चाँदी तोलामा १३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया