२०८३ कार्तिक १३ गते शुक्रवार

चिराघाटमा विविध कार्यक्रम

शान्तिनगर फागुन १७ आज माहासिबरात्रीको दिन शान्तिनगर ४ स्थित चिराघाटमा विविध कार्यक्रम सहित सप्पन्न भएको छ । महेश्वर शिव मन्दिर चिराघाट ब्यबस्थापन समितीका अध्यक्ष नन्द लाल पान्डेको अध्यक्षमा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित पुजा अर्चना गरिएको थियो। मन्दिर का पुजारी जीव राज देबकोटाले दर्सालु भक्त जनहरु लाई टीका लगाइ दिनु भएको थियो मन्दिरमा १२ हजार ७ सय नब्बे आर्थिक संकलन भएको समितिका सचिब गंगाधर पान्डे ले जानकारी दिनु भएको छ। आजको कार्यक्रममा सोरठी , भजन कृतन र झाप्रे नाच प्रस्तुत गरिएको थियो

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।