फाईल फोटो
दाङ,१९ माघ । बाँकेको भेरी अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत पुस २४ गते अस्पताल भर्ना भएका खजुरा गाउँपालिका–२ का ८५ वर्षीय पुरुषको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४७ पुगेको छ ।
प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।