काठमाण्डौं,१२ कात्तिक । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ । सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ८३ हजार २०० र चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।
टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।