नारी सौन्दर्यतालाई सुहाउदाको सामग्री बनाउनु हुदैन

तुलसीपुर, १७ मंसीर । असमान भु—धरातल भुपरिवेष्ठित दुई श्रृष्टिका विशाल शक्तिसाली राष्ट्रको माझमा रहेको नेपालप्रति अमेरिका , बेलायत लगाएत सवैको चासो पसेको छ । हामीले बाहिरी चर्चा गरे मात्रै होइन देश प्रति चिन्तनको भाव उत्पन्न गर्न सक्नु पर्दछ । देशको विकास प्रति सारा देश बासीले आफनो अमुल्य योगदान गरेका छन् । गहन अध्ययन अनुसन्धान गरीनुपर्छ । देशबासीमा उत्साहीभाव उत्पन्न गर्न सकिन्छ ।मुलुक आफनै क्षमतामा उन्नतीको आधार निर्माण गर्न सक्ने सम्भावना रहन्छ ।
महिला प्रति सम्भावनाको भाव उत्पन्न गर्न देश नेपाल हो । ईतिहासले श्रृष्टि गरेको छ । शतिप्रथाको रुपमा पनि सुधार प्रतिको आधार निर्माण गरिएको देखीन्छ । उमेर अवस्थालाई मध्यनजर राखेर क्रमश परिमार्जन गदै लगेको पाईन्छ ।त्यहि गहिरो अध्ययन अनुसन्धान, अनुभव र जनआवाजलाई आधार मानेर सति प्रथा अन्त्य गरिएको ईतिहासले विश्वलाई विश्वास दिलाएको विशिष्ट पक्षलाई किमार्थ विसर्नु हुदैन । धतुरी मैया जस्तो साहसी नारी हाम्रो समाजमा कतै छन भने तिनका प्रति सम्मान गर्न सक्नु पर्छ । कोलकताको कोठरीमा बेचिएको महिला आन्तरिक क्षमता उत्कृष्ट सवैलाई मुक्ति अग्रशासन प्रति भारतबासीलाई पनि सचेत र सुचित गराई नेपालमा चन्द्र शमसेरको कठोर शासन थियो । हाक दिएर सचिन लगाईन । देशबासीमा रचनात्मक क्रान्तिको अभियान चलाईन ।

देशबासीलाई जागरुक बनाईन । देशबासी कसैले उनका कदम प्रति कुरा काटेनन । अन्तत ः चन्द्र शमसेरले विकास चाही हुँ भनेर संरचना निर्माण गरेका छन् । तत्कालिन समयका संरचना समय सान्दर्भिक देखीन्छन् । छिमेकी भन्दा नेपाल शक्तिसाली रहेको विश्वस्तरमा प्रतिष्प्रर्धि भएको यर्थात विर्सनु हुदैन । मस्त निद्रामा परेकालाई उठाउनुको अर्थ छैन । जनतालाई जागरुक बनाउनुपर्छ । प्रतिरोधात्मक क्षमताले विकसित भएको कारणले मुलुक र महिला प्रति युग सुहाउदो न्यायोचित व्यवहार गरिन । सन् २००४÷४÷२४ महिला संघ स्थापना गरेर प्रशंसायोग्य योगदान पु¥याईन । मंगलाले मुलुकको गरिमापुर्ण पदमा महिला आसिन देशव्यायी रुपमा अनिवार्य सैलजा महिला भएको मुलुकमा आमाहरुको भुमिका भुलाउनु हुदैन । आमा प्रतिको स्रह्ना छ । आदर माया मेटाउनु सुहाउदो मानिदैन ।

महिनावारी प्राकृतिक नियम हो । प्राकृतिक रुपमा कुशल व्यवस्थापन गरिनु पर्छ । यौन रोगले अकस्मात भएको मिस्यु मान्यता प्रति नकारात्मक धारणा राख्नु युग सुहाउदो मानवोचित देखीदैन । खानपान,सुरक्षा, सर्तकता, आरामी हुन सक्ने सम्भावना प्रति तत्वरर्शिहरुले तत्वबोध गराउदै तरङकिन आधार निर्माण गरिएका छन् । महिला प्रतिका धारणा विज्ञान सम्मत भएता पनि बास्तविकता बुझन नसक्दा अनेकन समस्या उत्पन्न भएका छन् । संसारहरुमा सत्य कुरालाई स्वीकारनु पर्छ । भनाई आफुलाई समाल्दै अत्यन्त संवेदनशिल भई हिड्नु पर्दछ । सवैले सवै कुरामा विचार पु¥याउनु पर्ने देखीन्छ । संसारका विकसित मुलुकमा नारीहरुले यस्तो केहि गर्नु नपर्ने नेपालमा कष्टपुर्ण पुर्ण दिन विताउनुपर्ने आखिर किन ? भनिन्छ । संसार आन्तरिक क्षमतामा उभिएको छ । समयसापेक्ष बदलिदै गएको छ ।पहिरनमा आएको परिवर्तनले बुझाउँछ । अर्धनग्नता अन्त्य भएको छ । समयको बर्बादी हुन बाट एक भएका छन् ।
आफनो अनन्त यात्रालाई अवसरको रुपमा उपयोग गरेका छन् । हाम्रो सौन्दर्य समेटेर आफुमा सजाएका छन् । परिस्थितिको जानकारी संगै परिक्षणमा पर्यत्नरत देखीन्छन् । हामी अतितको श्रृष्टिबाट प्रेरित भएका छौ ।

राजकुमारीको बेलासी जिवन शैली बैज्ञानिकका वाक्यहरुलाई बास्तविकता सम्झिएका छौ । १८ औँ शताब्दीको नयाँ पुराण तुलना गरेर देश प्रेमी शिक्षाणुरागी किशोरीहरुलाई कता पठाउन हिंसा गर्नु हुदैन । नारी सौन्दर्यतालाई सुहाउदाको सामग्री बनाउनु नारी शक्तिलाई क्षतविक्षत्ता गर्नु दृष्टता राख्नु हो । महिलाहरुको मुलुकको सार्वभोमिकता र अखण्डाको पक्षमा दृढता पुर्वक उभिनु पर्छ । राजनितिक प्रतिशोध होईन प्रतिरोधात्मक क्षमताले विकसित हुनुपर्दछ । अनि मात्रै सवैको अमुल्य जिवन प्रतिष्ठापुर्ण रहन्छ । मुलुक प्रति प्रशंसायोग्य , प्रभावकारी भुमिका निभाउन सक्षम रहेको अनुभुती दिलाउनु पर्छ । १४ देखी २४ को उमेर अत्यन्त महत्वपुर्ण मानिन्छ । शिक्षा र रचनात्मक कार्यमा प्रेरित गर्नुपर्छ । परिवर्तन प्रतिका प्रतिक मोतिराम भट्टका महावाक्यहरुलाई महत्व दिन सक्नुपर्छ । १९३९ महिला प्रतिको सम्मान हेरौ ।मोतिराम भट्टको कथन अनुसार विर समुसेरको परित्याग गरेका छिमेकीको शिक्षा स्थितिमा देशलाई सुरक्षित राखे ।
लेखक ः शंकर आचार्य (शिक्षक)
तुलसीपुर दाङ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १७ गते शुक्रवार
प्रतिक्रिया