२०८३ कार्तिक ११ गते बुधवार

विप्लन नेतृत्वको कम्युनिष्ट पार्टीले किसानको धान रोप्दै

तुलसपुर, २ साउन / नेपाल कम्युनिस्ट पार्टी दाङले  तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेनामा कुल ३ बिघा जमिनमा धान रोपाइ सम्पन्न गरेको छ। नेपाल कम्युनिस्ट पार्टी यतिबेला उत्पादनमा सक्रिय भइरहेको वेला नेकपा दाङले पनि जिल्लाका  विभिन्न ठाउमा धान उत्पादन गर्न लागेको नेकपा दाङ जिल्ला उत्पादन बिभाग प्रमुख किरणले  बताउनुभयो ।
पार्टीका नेता कार्यकर्ताले उपभोग गर्ने  तथा असहाय,सुकुम्बासी,अति विपन्न परिवारलाइ सहयोग गर्ने उदेश्यले धान उत्पादन गर्न
लागिएको प्रमुख किरणले बताउनुभयो । धान रोपाइमा नेपाल कम्युनिस्ट पार्टीका  दाङ जिल्ला सेक्रेटरी प्रदिप, तुलसीपुर नगर इन्चार्ज विकाश,जनवर्गीय संगठनका नेता-कार्यकर्ता र स्थानीय जनताहरुले जनश्रमदान गरेका थिए।

प्रकाशित मिति : २०७८ साउन २ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।