२०८३ कार्तिक १८ गते बुधवार

दाङमा गन्धर्व समुदायलाई राहत वितरण

तुलसीपर, २१ असार । पश्चिम दाङको बबई गाउँपालिकामा गन्धर्व समुदायलाई राहत वितरण गरिएको छ । लायन्स क्लव अफ तुलसीपुर इशानको पहल तथा गिम्नको पहलमा बबई गाउँपालिका ५ र ६ मा रहेका ८० घरधुरी परिवारलाई दाल र चामल वितरण गरिएको हो ।

लायन्स क्लव अफ तुलसीपुर इशानका प्रथम अध्यक्ष तथा बबई गाउँपालिका उपाध्यक्ष शावित्रा विश्वकर्माको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो ।

सो अवसरमा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, बबई गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर डाँगी, ५ का वडाध्यक्ष डम्बर शिरिस मगर, क्लवका द्धितिय उपाध्यक्ष ऋषीराज भण्डारी लगाएतले कोभिड प्रभावितहरुलाई राहत वितरण गर्न पाउँदा खुशी लागेको बताएका थिए ।

 
प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।