२०८३ कार्तिक १८ गते बुधवार

तुलसीपुरमा नचिनेको च्याउ खाँदा श्रीमान श्रीमति बिरामी

तुलसीपुर, २० असार । तुलसीपुरमा जंगली च्याउ खाँदा एकै घरमा श्रीमान श्रीमति बिरामी परेका छन् ।

नचिनेको च्याउ खादा तुलसीपुर उपमहानगरपालिका ८ दुधेना निबासी ४० बर्षका पारसमणी भण्डारी र ३८ बर्षकी गोमा भण्डारी बिरामी परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिनुभएको छ ।

शनिबार दिउसो जंगलबाट ल्याएको च्याउपछि बिरामी परेका भण्डारी दम्पतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।