२०८३ कार्तिक १८ गते बुधवार

भरत दहालले भने- भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ

तुलसीपुर, २४ जेठ । राजनीतिक विश्लेषक भरत दहालले भ्रष्टाचारी, सुराकी र घुसपैठियालाई मृत्युदण्ड दिनुपर्ने बताउनु भएकाे छ । त्रिमूलका अध्यक्ष समेत रहेका दहालले अपराधिहरुलाई दण्डित नगर्दासम्म नैतिक समाजको विकासका गर्न असंभ हुने बताउनुभयो ।

समाजिक संजाल फेसवुकमा लेख्दै कटु आलोचक सत्तामा जो पुगेपनि अपराधिहरुमाथि कुनै कारबाही नुहने संसदीय परम्पराले राज्यप्रति नेपालीहरुको विश्वास टुटेको बताउनुभयो ।

अविश्वासलाई चिरेर नेपालीहरुलाई भविष्यप्रति आशावादी बनाउने एक मात्र उपाय भनेको भ्रष्टाचारी, विदेशी सुराकी, नेपाल विखण्डन गर्न घुसपैठ गरेका विदेशीहरुलाई मृत्युदण्ड र आजिवन श्रम काराबासको सजायको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयाे ।

प्रकाशित मिति : २०७८ जेष्ठ २४ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।