२०८३ कार्तिक ११ गते बुधवार

किसानका बारीमा लटरम्म फलेका टमाटर

तुलसीपुर, ७ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ कृषि पकेट क्षेत्रका रुपमा परिचित छ । त्यहाका अधिकांस नागरिक कृषि पेशामा आबद्ध छन् । छोटीदमार, लामीदमार, तरुले, भेरीखोर, खाद्रे, बनहरी, मुल्कोट लगाएतका किसानले बर्षौ देखी कृषि पेशाबाट जिवन निर्वाह गर्दै आएका छन् ।

टमाटर, सिमि, काउली, गोपी, खुर्सानी, मटरको खेती गर्ने गरेका छन । छोटीदमारमा देवीराम भण्डारीले जग्गा लिजमा लिएर व्यवसायीक रुपमा टमाटर खेती गर्नु भएको छ ।

केहि तस्विरहरु :

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।