किसानका बारीमा लटरम्म फलेका टमाटर

तुलसीपुर, ७ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ कृषि पकेट क्षेत्रका रुपमा परिचित छ । त्यहाका अधिकांस नागरिक कृषि पेशामा आबद्ध छन् । छोटीदमार, लामीदमार, तरुले, भेरीखोर, खाद्रे, बनहरी, मुल्कोट लगाएतका किसानले बर्षौ देखी कृषि पेशाबाट जिवन निर्वाह गर्दै आएका छन् ।

टमाटर, सिमि, काउली, गोपी, खुर्सानी, मटरको खेती गर्ने गरेका छन । छोटीदमारमा देवीराम भण्डारीले जग्गा लिजमा लिएर व्यवसायीक रुपमा टमाटर खेती गर्नु भएको छ ।

केहि तस्विरहरु :

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार
प्रतिक्रिया